यी हुन् जसपा लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गरेका महन्थ ठाकुर पक्षले २४ जना केन्द्रीय कार्यकारिणी समितिको सूची बुझाएको छ। नयाँ पार्टीको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ।

अहिले पार्टीमा वरिष्ठ नेता राखिएको छैन । महन्थ ठाकुरको नेतृत्वमा कार्यकारिणी समिति मात्रै रहेको शरतसिंह भण्डारीले बताए । केही दिनपछि मात्रै पदाधिकारीले पूर्णता पाउने उनको भनाइ छ ।

विगतको अनुभवबाट पाठ सिकेर अब एक अध्यक्ष र सामूहिक निर्णयमा जान थालिएको भण्डारीको भनाइ छ। पदाधिकारी हुने भए पनि अहिले नाम प्रस्तावित नगरिएको उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button