एमालेको संसद अवरोध बचपना र आग्रहपूर्ण छ

काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम एमालेको संसद अवरोध बचपना र आग्रहपूर्ण छ, एमाले अध्यक्ष केपी शर्मा ओलीमा सत्ताबाट झर्नु परेको छटपटी देखिएको बताएका छन् ।

काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भूसालले अहिलेको एमालेको संसद अवरोधलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

भूसालले भने, ‘खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनु भएको छ, यो अनुचित छ ।’

उनले प्रधानमन्त्रीले पनि औपचारिक र राजनीतिक कुरा मात्र बोल्नुपर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button