करिब १०० किलो सुन बरामद

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १०० किलो सुन बरामद भएको छ । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले कारवाही गरी विमानस्थलबाट सुन बरामद गरेको हो ।

राजश्व अनुसन्धान विभागको टोलीले उक्त परिणाममा सुन बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले बताए। विस्तृत विवरण खुल्न बाँकी छ।

विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले कारवाही गरी विमानस्थलबाट सुन बरामद गरेको हो । सुन तस्करीको घटनामा संलग्न केही व्यक्तिहरुलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

अहिले कारवाही जारी रहेकाले यसबारे थप विवरण भने दिन नसकिने स्रोतले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button