बागमतीको प्रदेश सभा बैठक बस्दै

हेटौडा । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ। आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। संसद बैठकअघि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो।

यसअघि प्रदेश सभा बैठक असार २८ गते बसेको थियो। दुई विधेयक पारित भएसँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका स्थगित गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button