माधव नेपालसहित १४ सांसदमाथि एमालेको कारवाही (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ । स्रोतका अनुसार निर्वाचन आयोगमा समेत जानकारी गराइएको छ ।

यी हुन् कारवाहीमा पर्ने सांसद:

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button