एमालेका २९ जना सांसद्ले गरे एकीकृत समाजवादीमा हस्ताक्षर

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पग्क्षमा एमालेका २९ सांसद्ले हस्ताक्षर गरेका छन् ।

बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका २९ सांसद् उपस्थित भएको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।

एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button