मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्दै छ ।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो । सामान्यतया मन्त्रिपरिषद् बैठक सातामा दुई दिन सोमबार र बिहीबार बस्ने प्रचलन छ ।




