एमसीसी सम्झौता विरुद्ध विप्लव समूहको बिशाल प्रर्दशन [फोटो फिचर]

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो । र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् ।

फोटो- न्युज कारखाना 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button