प्रधानमन्त्री देउवा मतदानस्थलबाट बाहिरिए

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन् । काठमाडौँमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा प्रधानमन्त्री देउवाले मतदान गरेका हुन् ।

राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले पनि मतदान गरिसकेका छन् ।

नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button