अभिनेता पल शाह थुनामूक्त

दमौली – नाबालिक बलात्कारको आरोप लागेका अभिनेता पल शाह, २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

एक वर्षको कैद सजाय पछि हिजो २०७९ फागुन १५ गतेका दिन बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर थुनामुक्त भएका छन् ।

पल शाहलाई थुनामुक्त गराउन उनका कानुन व्यवसायी अधिबक्ता कमलामोहन वाग्ले, परिवारका सदस्य र साथी कारागार भित्नै गएका थिए । थुनामुक्त भएपछि शाहलाई खादा र माला लगाएर स्वागत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button