मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत फेरि पाए

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फेरि विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।

१०७ सदस्य रहेको मधेश प्रदेशसभाको बैठकमा १०३ जना उपस्थित थिए । बैठकमा उपस्थित १०३ जना सांसदले नै उनलाई विश्वासको मत दिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button