अदालतको तारेख बालेनले बुझ्दै र भने आजबाट म अपराधी भएँ

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतले आफूलाई अपराधी सावित गर्न खोजेको बताएका छन् ।

भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफूलाई अपराध गरेको जसरी तारेख पर्चा थमाएको विरोधमा उनले असन्तुष्टि जनाएका छन् ।

उनले भनेका छन्– ‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा । र, आजै प्रधानमन्त्रीज्युले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button