ललिता निवास प्रकरणको अनुसन्धानमा २ जना मोही पक्राउ

काठमाडौं- ललिता निवास प्रकरणमा अनुसन्धान गरिरहेको क्रममा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् ।  नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा लगिएको सीआईबीको दाबी छ । उनीहरूबारे थप केही खुलाइएको छैन ।

यस प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या हालसम्म १९ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button