पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। बिहीबार रातिबाट लागु हुने गरी मूल्य घटाएको हो। पेट्रोलमा २ रुपैयाँ १२ पैसा र डिजेलमा ४ रुपैयाँ ९ पैसा प्रतिलिटर मुल्य घटेको छ।
यस्तो छ नयाँ मूल्य