अण्डाको नयाँ बिक्री मूल्य तोके

काठमाडौं – नेपाल लेयर कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको धनगढी, काठमाडौं र इटहरीमा बसेको व्यावसायिक भेलाले नयाँ समर्थन बिक्री मूल्य तय गरेको हो ।

आज बिहीबारदेखि लागू हुनेगरी नयाँ मूल्य तय गरिएको संघले जनाएको छ । जसअनुसार मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अण्डाको प्रतिक्रेट ३९० रुपैयाँ र थप ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button