पदमुक्त नगर्न माग गर्दै संसद सचिवालय पुगे एमालेका १४ सांसद

काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ सांसद संसद सचिवालय पुगेका छन् । आफूहरुलाई कारवाही नगर्न माग गर्दै उनीहरुले सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका हुन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button