जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ‘तुइन काट्दा’ महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग स्वरूप १० लाख रुपैयाँ दिने भएको छ

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गत साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button