भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को बिजेता

काठमाडौं । लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि भरतमणि पौडेलले जितेका छन् । विक्की अग्रवाल फस्ट रनर अप र सन्तोष थापा सेकेण्ड रनर अप बनेका छन् ।
पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाए भने भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाएका छन्।




