चीनको नयाँ प्रधानमन्त्री ली छ्याङ

काठमाडौँ – ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् ।

उनी चीनको सांघाई पार्टीका सचिव हुनुुहुन्छ । तर प्रधानमन्त्री मनोनयन भएपछि पछिल्लो  विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button