सिरहा नगरपालिकाका सडक सरसफाई कर्मचारीहरुको आन्दोलन

सिरहा- सिरहा नगरपालिकाले विगत चार महिनादेखी तलवभत्ता नदिएको भन्दै  सरसफाई कार्यमा खटिदै आएका सिरहा नगरपालिकाको कर्मचारीहरु सडकवाट संकलन गरिएका फोहर उनीहरुले पुनः सडकमै फालेर आन्दोलनमा उत्रिएका छन् ।

सरसफाई कार्यमा खटिदै आएका कर्मचारीहरुको सेवा सुविधा पाईरहने भएतापनि विगत चार महिनादेखि सिरहा नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरुले सडक सरसफाइमा खटिने कर्मचारीको स्वास्थ्यप्रती वेवास्था गर्ने र समयमा तलबभत्ता नदिएको कारण यस आन्दोलनको अवस्था सृजना भएको देखिन्छ ।

ससफाई कर्मचारीहरुको आन्दोलनले सिरहा नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरुमाथी गभिर प्रश्न पनि खडा भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button