राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुपर्ने यस्तो छ कारण (पूर्णपाठ)

राष्ट्रपतिले संसद सचिवालयलाई पत्र लेख्दै फिर्ता गर्नुपर्ने कारण औंल्याउँदै पुनर्विचार गर्न आग्रह गरेकी हुन।
उनले संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी फिर्ता पठाएको नागरिकता विधेयक सम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।
यस्तो छ राष्ट्रपतिले पठाएको सन्देश सहितको पत्र













